You are viewing the translated version of (नियम ३३ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 10
(नियम ३३ को उपनियम (१) सँग सम्बन्धित)

धरौटी वा जमानत माग गर्ने आदेशको ढाँचा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको उजुरी/सूचनाले नेपाल
सरकार ………………… वादी
प्रतिवादीः
मुद्दाः
१. मुद्दाको संक्षिप्त व्यहोराः
२. धरौटी वा जेथा जमानत माग गर्नु पर्ने आधार, कारण र कानूनी व्यवस्था
३. माग गरिएको धरौटी रकमः
आदेश दिने अधिकारीको,–
हस्ताक्षरः
नाम थरः
पदः
मितिः